नियम १११
पुनरावेदन माथि विचार तथा निर्णय
(१) कुनै कर्मचारीले आफू उपरको विभागीय
सजायको आदेश विरुद्ध दिएको पुनरावेदन नियम ११० बमोजिमको रीत पुगेको नभएमा
पुनरावेदन सुन्ने अधिकारीले त्यस्तो पुनरावेदन लिन अस्वीकार गर्न सक्नेछ ।
(२) उपनियम (१) अनुसार अस्वीकार गरिएका बाहेक दर्ता गरिएका अरू सबै
पुनरावेदनहरूमा पुनरावेदन सुन्ने अधिकारीले देहायका कुराहरूको विचार गर्नु पर्नेछ ः–
(क) सजायको आदेशमा आधार लिइएका कुराहरूको यथार्थता
प्रमाणित भई सकेको छ वा छैन,
(ख) प्रमाणित भइसकेका कुराहरू सजाय गर्नको निमित्त पर्याप्त छन्
वा छैनन्,
(ग) सजाय गरेको ठीक, पर्याप्त, अपर्याप्त वा बढी के छ ?
(३) उपनियम (२) बमोजिम विचार गरिसकेपछि पुनरावेदन सुन्ने अधिकारीले
पुनरावेदकलाई दिइएको सजाय सदर वा बदर गर्ने वा त्यस्तो सजायलाई घटाउने गरी
अन्तिम आदेश दिन सक्नेछ ।
सजायको आदेश विरुद्ध दिएको पुनरावेदन नियम ११० बमोजिमको रीत पुगेको नभएमा
पुनरावेदन सुन्ने अधिकारीले त्यस्तो पुनरावेदन लिन अस्वीकार गर्न सक्नेछ ।
(२) उपनियम (१) अनुसार अस्वीकार गरिएका बाहेक दर्ता गरिएका अरू सबै
पुनरावेदनहरूमा पुनरावेदन सुन्ने अधिकारीले देहायका कुराहरूको विचार गर्नु पर्नेछ ः–
(क) सजायको आदेशमा आधार लिइएका कुराहरूको यथार्थता
प्रमाणित भई सकेको छ वा छैन,
(ख) प्रमाणित भइसकेका कुराहरू सजाय गर्नको निमित्त पर्याप्त छन्
वा छैनन्,
(ग) सजाय गरेको ठीक, पर्याप्त, अपर्याप्त वा बढी के छ ?
(३) उपनियम (२) बमोजिम विचार गरिसकेपछि पुनरावेदन सुन्ने अधिकारीले
पुनरावेदकलाई दिइएको सजाय सदर वा बदर गर्ने वा त्यस्तो सजायलाई घटाउने गरी
अन्तिम आदेश दिन सक्नेछ ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५
परिच्छेद - २
परिच्छेद - ३
नियम १३: स्थायी कर्मचारी माग गर्नेनियम १४: पदपूर्ति प्रतिशतको आधारमा पद संख्या निर्धारण गर्नेनियम १५: न्यूनतम योग्यतानियम १६: नियुक्ति गर्ने प्रक्रियानियम १७: नियुक्तिपत्र दिने वा रद्द गर्नेनियम १८: कबुलियत गराउने वा धन जमानी लिनेनियम १९: निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्नेनियम २०: शपथ ग्रहणनियम २१: सेवाबाट हटाइएको कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्नेनियम २२: वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्तानियम २३: एक पदमा एक भन्दा बढी कर्मचारी स्थायी नियुक्ति गर्न नहुनेनियम २४: ऐन विपरीत अस्थायी नियुक्ति गर्न नहुनेनियम २५: लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपु¥याई नियुक्ति गर्न नहुने
परिच्छेद - ४
परिच्छेद - ५
नियम २९: पदनाम दिइनेनियम २९क: पदनाम कायम रहनेनियम ३०: सरुवा गर्ने अधिकारनियम ३०क: पदस्थापनको आधारनियम ३१: सरुवाको आधारनियम ३१क: सरुवाको समय तालिका र अवधिनियम ३१ख: सरुवाका अन्य आधारहरुनियम ३१ग: महिला कर्मचारीको सरुवा सम्बन्धी व्यवस्थानियम ३१घ: सरुवा संशोधन तथा मिलाननियम ३२: भौगोलिक क्षेत्रको वर्गीकरणनियम ३३: सरुवा सम्बन्धी विवरणनियम ३४: सरुवा सम्बन्धी कार्यविधिनियम ३५: सरुवा भएको कार्यालयमा जानु पर्नेनियम ३६: बहाली म्यादनियम ३७: सरुवा हुने कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने
परिच्छेद - ६
नियम ३८: बैकल्पिक व्यवस्था गरेर मात्र काज खटाउनु पर्नेनियम ३८क: मन्त्रालयले काम काज गर्न खटाउन सक्नेनियम ३९: कायम मुकायम मुकरर सम्बन्धी व्यवस्थानियम ४०: एक पदमा एकभन्दा बढी व्यक्ति कायम मुकायम नहुनेनियम ४१: कायम मुकायम गर्ने आधारनियम ४२: कायम मुकायम मुकरर गरेको जानकारीनियम ४३: कार्यालय प्रमुखको अधिकार प्रयोग गर्नेनियम ४४: कायम मुकायम वा निमित्त भई काम गरेको तलब भत्ता पाउनेनियम ४५: तलब भत्ता असूल उपर गरिने
परिच्छेद - ७
नियम ४६: कर्मचारीको सबै समय नेपाल सरकारको अधीन हुनेनियम ४७: कार्यालय समय, समय पालन र हाजिरीनियम ४८: भैपरी आउने र पर्व बिदानियम ४९: घर बिदानियम ५०: बिरामी बिदानियम ५१: प्रसूती बिदानियम ५१क: प्रसूति स्याहार बिदानियम ५२: किरिया बिदानियम ५३: अध्ययन बिदानियम ५४: असाधारण बिदानियम ५५: सट्टा बिदानियम ५६: अतिरिक्त सेवा बिदानियम ५७: अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न बिदा दिन सकिनेनियम ५८: बिदा माग गर्ने विधिनियम ५९: बिदा दिने अधिकारीनियम ६०: बिदा परिणत नहुनेनियम ६१: सार्वजनिक बिदा गाभिनेनियम ६२: कार्यालयमा अनुपस्थित हुने उपर कारबाहीनियम ६३: बिदाको अभिलेख नियम ६४: बिदा अधिकारको कुरा होइन
परिच्छेद - ८
नियम ६५: बढुवा समितिनियम ६६: बढुवा समितिको सचिवालय र बैठकनियम ६७: पदपूर्तिको सूचनाको प्रकाशन र निवेदननियम ६८: बढुवाको प्रयोजनको लागि सेवा अवधिको गणनानियम ६९: बढुवाको लागि सम्भाव्य उम्मेदवारनियम ७०: कार्यक्षमताको आधारमा बढुवानियम ७१: कार्य सम्पादनको मूल्याङ्कन नियम ७१क: कार्य सम्पादन मूल्याङ्कन गर्ने अवधिनियम ७२: ज्येष्ठताको मूल्याङ्कननियम ७३: भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कननियम ७४: शैक्षिक योग्यता र तालिमको मूल्याङ्कननियम ७५: बढुवाको प्रयोजनको लागि तालिमको गणनानियम ७६: बढुवा नामावलीको प्रकाशननियम ७७: बढुवा उजुरी उपर निर्णय सम्बन्धी कार्यविधिनियम ७८: बढुवा मिति र बढुवा नियुक्तिनियम ७९: बढुवा समितिले आवश्यक व्यवस्था गर्न सक्नेनियम ८०: आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापननियम ८१: आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा उम्मेदवारीको व्यवस्थानियम ८२: प्रतियोगितात्मक परीक्षामा बढुवाको आधारनियम ८३: उमेरको हद नलाग्नेनियम ८४: समूह तथा उप समूहको परिवर्तननियम ८४क: स्तरवृद्धि गर्ने अवधि
परिच्छेद - १०
परिच्छेद - ११
नियम ९३: अशक्त वृत्तिनियम ९४: अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधानियम ९५: असाधारण पारिवारिक वृत्ति तथा उपदाननियम ९६: शैक्षिक तथा सन्तति वृत्तिनियम ९७: समिति सम्बन्धी व्यवस्थानियम ९८: बीमाको व्यवस्थानियम ९९: निवृत्तभरण सम्बन्धी कार्यविधिनियम १००: बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने
परिच्छेद - १५
नियम १०२: सजाय दिने र पुनरावेदन सुन्ने अधिकारीनियम १०३: निलम्बन र सफाईको मौकानियम १०४: जाँचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधिनियम १०५: विभागीय जाँचबुझ गराउनु नपर्नेनियम १०६: सफाईको सन्तोषजनक नहुनाको कारण खुलाउनु पर्नेनियम १०७: लोक सेवा आयोगको परामर्श लिने कार्यविधिनियम १०८: सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधिनियम १०९: परामर्श समितिको गठननियम ११०: पुनरावेदनको कार्यविधिनियम १११: पुनरावेदन माथि विचार तथा निर्णय
परिच्छेद - १६
नियम ११२: कम्पनीको स्थापना र व्यापार व्यवसाय तथा निजी प्राक्टिस गर्न स्वीकृति लिनु पर्नेनियम ११३: सम्पत्ति विवरण पेश गर्नु पर्नेनियम ११४: अचल सम्पत्ति खरिद गरेको जानकारी दिनु पर्नेनियम ११५: कबुलियतनामाको ढाँचानियम ११६: बहु विवाह, बाल विवाह, अनमेल विवाहमा प्रतिबन्धनियम ११७: हानी नोक्सानी पु¥याउन नहुनेनियम ११८: खटाइएको कार्यालय वा स्थानमा काम गर्नु पर्नेनियम ११९: पहिलेको सेवा अवधिको गणनानियम १२०: बरबुझारथ गर्नु पर्नेनियम १२१: नतिजामूलक कार्यतालिका बनाउनु पर्नेनियम १२२: कार्यसम्पादन मूल्याङ्कन फाराम सम्बन्धी व्यवस्थानियम १२३: स्तर निर्धारण समितिको गठननियम १२४: अवकाश पत्रनियम १२४क: अधिकारपत्र सम्बन्धी व्यवस्थानियम १२५: सेवाबाट बर्खास्त हुनेहरूको अभिलेख राख्नेनियम १२६: इलाका छोड्ने सम्बन्धी व्यवस्थानियम १२७: उचित र न्यायसंगत कारबाहीनियम १२७क: स्वास्थ्य सेवा पुरस्कारनियम १२८: पदपूर्तिको बन्देजनियम १२९: अधिकार प्रत्यायोजननियम १३०: सेवा समूह तथा उपसमूह सञ्चालन सम्बन्धी व्यवस्थानियम १३१: अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकारनियम १३२: खारेजी र बचाउ